निया शर्माको हाई भोल्टेजको गित फुंक ले तहल्का पिट्दै , नोरा फतेहीको भन्दा बबाल डान्स — OSNepal

निया शर्माको हाई भोल्टेजको गित फुंक ले तहल्का पिट्दै , नोरा फतेहीको भन्दा बबाल डान्स

LC (KTM) January 10, 2022 0

आफ्नो मनमोहक प्रस्तुति र किलर स्टाइलले फ्यानको मन जित्ने टिभी अभिनेत्री मध्ये एक हुन् निया शर्मा । उनि आफ्नो नयाँ म्युजिक भिडियोबाट फेरि पनि मानिसको मुटुको धड्कनमा छाउन सफल भएकी छिन् । नियाको पछिल्लो म्युजिक भिडियो ‘फुंक ले’ सार्वजनिक भएको छ । युट्युबमा रिलिज भएको यो भिडियोले आएसँगै तहल्का मच्चाएको छ ।

केही मिनेटमै उक्त भिडियोलाई १० हजारभन्दा बढीले हेरेका थिए । नियाको क्रेज मानिसमा कति छ भन्ने अनुमान यहि बाट पनि गर्न सकिन्छ ।गीतका बोल्ड शब्द दर्शकलाई लोभ्याउन पर्याप्त छन् । भिडियोमा नियाका दुई देसी लुक्स निकै ग्ल्यामरस देखिन्छन् । सुन्तला रंगको छोटो लेहेंगा चोली र अर्को सिल्भर निलो रंगको लेहेंगामा निया दर्शकको मन जित्न तयार छिन् ।

‘फुंक ले बलमा रात भर बिडी कि तराई’ गीतमा जबरदस्त डान्स र थम्पिङ सहितको नियाको यो गीत इन्टरनेटमा निकै चर्चित बनेको उच्च भोल्टेज गीत बन्न सफल भएको छ । मीर र ल्याडो सुवाल्कोको शब्द रहेको यो गीतमा रंगोनको संगीत र निकिता गान्धीको स्वर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर