नेकपा एमालेको अन्तिम केन्द्रिय कमिटिको बैठक आज बस्दै — OSNepal

नेकपा एमालेको अन्तिम केन्द्रिय कमिटिको बैठक आज बस्दै

LC (KTM) November 26, 2021 0

काठमाडौं १० मंसिर । नेकपा एमालेको आज अन्तिम पटक केन्द्रिय कमिटिको बैठक बस्ने भएको छ । बैठकमा नवौं महाधिवेशनबाट निर्वाचित नेताहरुको सहभागिता हुने भएको छ ।

बैठक आज साँझ चितवनको सौराहाको होटल सेभेन स्टारमा आयोजना हुने भएको छ । बैठकमा नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गरिने भएको छ ।

अहिले केही बरेमा नै १० औं महाधिवेशनको उद्घाटन हुने भएको छ । साथै बैठक महाधिवेशनको लागि तयार पारिएको पदाधिकारी संख्यामा पनि हेरफेर हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर