नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने — OSNepal

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा हुने

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन काठमाडौंस्थित प्रज्ञा भवनमा हुने भएको छ ।

आगामी पौष ११ गतेदखि १३ गते सम्म हुने पार्टीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

आज बिहिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर