नेपालसहित १४ जना सांसदलाई कारवाही किन नगरिएको भन्दै एमालेका नेताहरु पुगे सभामुख सापकोटाको कार्यकक्षमा — OSNepal

नेपालसहित १४ जना सांसदलाई कारवाही किन नगरिएको भन्दै एमालेका नेताहरु पुगे सभामुख सापकोटाको कार्यकक्षमा

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । माधव नेपालसहित जना सांसदलाई गरिएको कारवाही गरेको पत्र पठाउँदा पनि किन कारवाही नगरेको भन्दै सापकोटाको कार्यकक्षमा पुगेका हुन् ।

हिजो मात्र दातको उपचार गरेर घरमा नै आराम गरिहेका सापकोटाको कार्यकक्षमा एमालेका खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराई लगायतका नेताहरु पुगेका छन् ।

नेपालसहित १४ जनालाई कारवाही नगरेको भन्दै अध्यक्ष केपी ओली सभामुख सापकोटालाई पद छोड्न समेत भनिसकेका छन् । आज नेपाल समुह भने नयाँ दल सनाखत गर्नको लागि निवार्चन अयोग पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर