नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित — OSNepal

नेपाली कांग्रेसको सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भइरहेको जिल्लामा अधिवेशनमा सुनसरी क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको छ ।

उम्मेदवार र प्रतिनिधि सहभागी नभएपछि अधिवेशन स्थगित भएको हो । अब अर्को सुचना नआएसम्म अधिवेशन नहुने मतदान अधिकृत देव नारायण यादवले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर