नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको सभापतिमा मोक्तान बिजयी — OSNepal

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको सभापतिमा मोक्तान बिजयी

LC (KTM) November 20, 2021 0

नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ क प्रदेश समितिको मत परिणाम सार्वजनिक भएको छ । समितिको सभापतमिा नरबहादुर मोक्तान विजयी भएका छन् । तर आधिरीक घोषणा हुन भने बाँकि नै रहेको छ । आज सर्वसम्मतिको प्रयास गरिए पनि अन्ततः निर्वाचनमै जानु परेको थियो । निर्वाचनमा प्रतिस्पर्धी अर्जुन तुम्रोक र बिरवल थापालाई हराउँदै मोक्तान सभापति बन्न सफल भएका हुन् । विजयी सभापति मोक्तानलाई क्षेत्रिय सभापति खड्ग फागोको समर्थन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर