नेपाली चेली आयुषालाई प्रेम गरेर नेपाल नै आएर विबाह गरे यि चिनिया युवकले — OSNepal

नेपाली चेली आयुषालाई प्रेम गरेर नेपाल नै आएर विबाह गरे यि चिनिया युवकले

LC (KTM) November 16, 2021 0

मोरङ । भनिन्छ प्रेमको कुनै सीमा हुँदैन । यहाँ देश र भूगोलमा बाँधिएर हामी बसेका छौं । तर प्रेम गर्ने मान्छेलाई यसले छेक्नु हुँदैन । प्रेम त खुला आकाशमा उडेको पन्क्षीको जस्तै हुनुपर्छ जसलाई सीमा र भूगोलले छेक्दैन । यस्तै नेपालमै एउटा जोडि छ जसको प्रेमलाई सीमाले छेकेको छैन ।

मोरङमा एउटा जोडि छ चीनका युवक र नेपाली चेलीको । आयुषा विश्वकर्मा नेपाली युवती र जिहाङ नाम गरेका चिनियाँ युवकको यो जोडी निकै सुन्दर छ । उनीहरुको पहिलो भेट जिहाङ नेपाल घुम्न आएको बेला भएको थियो ।

भेटपछि फेसबुकमा जोडिएर उनीहरूले कुराकानी गर्न थाले । कुराकानी निकै गहिराईमा पुगेपछि उनीहरुले एकाअर्कालाई प्रेम प्रस्ताव राखे र अहिले विवाह पनि गरेका छन् । विवाह पछि दुवैजना नेपाल मै बस्दै आएका छन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर