नेपाल समुहले बैठक बोलाएपछि आक्रोशि बनेका ओलीले फेरि स्थगित गरे स्थायी कमिटिको बैठक — OSNepal

नेपाल समुहले बैठक बोलाएपछि आक्रोशि बनेका ओलीले फेरि स्थगित गरे स्थायी कमिटिको बैठक

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेको स्थायी कमिटिको बैठक अनिश्चित कालका लागि स्थगित भएको छ । आज चार बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवटारमा बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताएका छन् ।

हिजो बुधबार बस्ने भनिएको बैठक पनि दोस्रो तहका नेताहरुसँग छलफलको तयारी नपुगेको भन्दै
प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर