न्याय बेच्‍न पाइँदैन भन्दै प्रधानन्यायाधीशको पक्षमा युवाहरुकोे प्रदर्शन — OSNepal

न्याय बेच्‍न पाइँदैन भन्दै प्रधानन्यायाधीशको पक्षमा युवाहरुकोे प्रदर्शन

LC (KTM) November 14, 2021 0

काठमाडौं २८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको पक्षमा सर्वोच्च परिसमा केहि युवाहरुको समुले प्रदर्शन गरेको छ ।

कानुन व्यवसायीहरुको आन्दोलन विथोल्न भएको उक्त प्रदर्शनमा विभिन्न प्ले कार्डसहित युवाहरुले प्रदर्शन गरेका हुन् ।

तथापी, प्रहरीले उनीहरुलाई हटाइसकेको छ । उनीहरुले ‘न्याय बेच्‍न पाइँदैन’ भन्दै नारा लगाएका थिए । मोटरसाइकलमा आएको उक्त यालीलाई केहि बेरमै प्रहरीले हटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर