पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २६० जनाले जिते कोरोना — OSNepal

पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि हुँदा २६० जनाले जिते कोरोना

LC (KTM) November 18, 2021 0

काठमाडौं । पछिल्लो २४ घण्टामा २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।७ हजार ८६३ पीसीआर परीक्षण गर्दा २७२ जना र १३ हजार २८८ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी २९०९ जनामा संक्रमण पुष्टि भएको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा २६० जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ६४२ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर