पत्रकार कुशलवलाई खुकुरी प्रहार गर्ने युवक को हुन् ? — OSNepal

पत्रकार कुशलवलाई खुकुरी प्रहार गर्ने युवक को हुन् ?

LC (KTM) November 19, 2021 0

केही दिन अघि पत्रकार कुशलभ लगायतको टिम माथी खुकुरी प्रहार भएको थियो । उनिहरु एक ठगी गरेको केशमा रिपोर्टिङको क्रममा थिए ।

एक ब्यक्तीको करोडौं ठगी गरि भागेकी एक महिलासगँ सम्पर्क गर्न उनको घरमा जादाँ उनी घरबाट भागे पछि उनलाइ खोज्दै जादा केही पर रहेकी मासु पसलमा पुगेर उनी लुकेकी थिइन । तर त्याहा पुगेपछी उनका श्रीमान लगायतलाई बोलाए पछि उनका श्रीमानले खुकुरी प्रहार गरेका थिए ।

उक्त घटना भएको भोलिपल्ट पत्रकार केशीले प्रहरिमा उजुरी गरेता पनि प्रहरिले ती गिरोहलाई फरारको सुचिमा राखेको छ । अहिले खुकुरी प्रहार गर्नेको फोटो पत्रकार कुशलभले सोही दिन सार्वजनिक गरेका थिए । साथै ती ब्याक्तीहरुलाई उनिहरुकै घरमा रहेको देख्नेहरुले आफुलाई बताएको कुशलभको भनाई थियो ।

तर प्रहरीले भने उनिहरुको खोजी भै रहेको मात्र बताउने गरेको छ । उनिहरु खुलेआम घुमीरहदा पनि प्रहरिले पक्राउ नगर्नुमा प्रहरीकै नियत माथी प्रश्न उठेको उनको भनाई छ । यही बिषय मा पुन्य गौतमले आवाज राखेका छन हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर