पद्मा उप्रेतीको जादुमयी स्वरले सबैलाई चकित पार्या — OSNepal

पद्मा उप्रेतीको जादुमयी स्वरले सबैलाई चकित पार्या

LC (KTM) November 16, 2021 0

मोरँग जिल्लाको बेलबारीमा निकै नै मिठो आवाज भएकी एक गायिका भेटिएको छ । ३३ बर्षकी बिवाहित पद्मा उप्रेती नामकी उक्त गायिका हालसम्म आफ्नै घरको सानो भान्छा कोठाभित्र गाएर बसेकी थिईन् । यसैबिच शिशिर भण्डारी उनको घरमा पुगेर पद्माको प्रतिभा बाहिर ल्याएका छन् ।

उनको आवाज र अन्तर्वार्ता बाहिर आएसँगै धेरैले उनको आवाज कर्णप्रिय आवाजकी धनी चर्चित गायिका तारादेवीसँग मेल खाने बताए । कतिले शिशिर भण्डारीलाई उनको गीत निकाल्दिन अनुरोध पनि गरेका छन् ।

२ सन्तानकी आमा पद्मा पहिले पहिले गाउँको मन्दिरमा भजन गाउने गर्थिन् । पछि सन्तान भएपछि त्यहाँ गाउन पनि छोडिन र बिचमा उनले गायन बिर्सिसकेकी थिईन् ।

पछि टिकटक आएसँगै उनी लाईभमा जाने र गाउने गर्न थालिन् सबैले उनको कलालाई रुचाए र गीत गाउन अनुरोध गरे । घरको समस्या र गरिवीका कारण गीत निकाल्न चाहेर पनि निकाल्न नसककेकी पद्मा कसैले सहयोग गरे आफुले गीत निकाल्ने बताउँछिन् । सुन्नुहोस पद्माको आवाज र उनको दुखद जीवन काहनी । साँच्चै मिठो स्वरले तपाईको मन छुनेछ । भिडियो हेनुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर