पाँच वर्ष लामो प्रेम सम्बन्धमा यसकारण पुर्ण बिराम लगाइन स्वराले — OSNepal

पाँच वर्ष लामो प्रेम सम्बन्धमा यसकारण पुर्ण बिराम लगाइन स्वराले

LC (KTM) November 18, 2021 0

एजेन्सी- बेला बेला चर्चामा आइरहने विवदित नायिका हुन स्वारा भास्कर ।फिल्मभन्दा ज्यादा आफ्नो बयानका कारण चर्चामा आइरहने अभिनेत्री स्वरा फेरी यति बेला पनि चर्चामा आएकी छन् ।चर्चामा आउनुको कारण हो प्रेम सम्बन्ध ।

स्वारा पछिल्लो चार वर्षदेखि लेखक हिमांशु शर्मासँग प्रेममा थिइन् । तर, केही दिनअघि खबर आएको थियो कि उनीहरूको ब्रेकअप भएको छ । भारतिय मिडियाका अनुसार पाँच वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

स्वाराले लामो समयदेखि हिमांशुसँग विवाहको प्रस्ताव राखिरहेकी थिइन् । तर, हिमांशुले मतलब नगरेपछि स्वराले प्रेम सम्बनधमा पुर्ण बिराम लाएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर