पाइल्स भएर तनाबमा हुनुहुन्छ ? खानुहोस करेला यस्ता छन फाइदै फाइदा — OSNepal

पाइल्स भएर तनाबमा हुनुहुन्छ ? खानुहोस करेला यस्ता छन फाइदै फाइदा

LC (KTM) December 08, 2021 0

तीते करेला स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिनछ । यसको सेवन प्राय मानिसहरुको घर घरमा हुने गर्दछ । यो एउटा लहरे तरकारी पनि हो यो धेरै जसो गाँउ घरमा पाइने गर्दछ ।

यसको सेवन गर्दा हाम्रो शररिलाई धेरै किसिमका फाइदा हुन्छन् । शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ । करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्या‍उँछ ।दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको करेलाको तरकारी खानु राम्रो हुन्छ ।

कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि पनि करेलाको तरकारी ज्यादै उपयोगी हुन्छ ।करेला खाने गर्नाले रगत सफा हुन्छ । रगतमा हेमोग्लोबिनको मात्रा बढाउनका लागि पनि करेला खाने गर्नुपर्छ ।करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ ।बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर