पाइल्स भएर तनाबमा हुनुहुन्छ ? खानुहोस करेला — OSNepal

पाइल्स भएर तनाबमा हुनुहुन्छ ? खानुहोस करेला

LC (KTM) January 14, 2022 0

करेलाको स्वाद तितो भएपनि यो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । करेलामा अन्य तरकारीको तुलनामा बढी औषधीय गुण पाइने हुनाले यसले अनेक रोगसँग लड्न सहयोग पुर्याउँछ ।

करेला सजिलैसँग पच्ने तरकारी हो । करेलामा फोस्फोरसको मात्रा अधिक हुन्छ र यसले कफको समस्या हटाउँछ । करेलामा प्रोंटिन, क्याल्स्यिम, कार्बोहाइड्रेट, फोस्फोरस र भिटामिनको मात्रा अत्यधिक हुन्छ ।

यहाँ तल करेलामा पाइने केही आवश्यक तत्वहरुको बारेमा बताइएको छ ।कफको समस्या भएका मानिसले करेलाको सेवन गर्नु लाभदायक हुन्छ । करेलामा फोस्फोरस पाइने भएकाले यसले कफको समस्या कम गर्छ ।दमको रोगीले बिना मसला हालेको करेलाको तरकारी सेवन गरेमा राहत हुन्छ ।

कलेजोसम्बन्धी विरामीका लागि करेला रामवाण औषधी हो ।करेलाले रगतलाई पनि सफा गर्छ । यसको प्रयोगले शरीरमा हेमोग्लोबिनको मात्रालाई बढाउँछ ।पाइल्सको समस्या भएका व्यक्तिले करेलाको रसमा शख्खर मिसाएर १ महीनासम्म त्यसको सेवन गर्ने गरेमा पाइल्स निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर