पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवका लागि आफु योग्य भएको नेत्रृ पाण्डेको दावी — OSNepal

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवका लागि आफु योग्य भएको नेत्रृ पाण्डेको दावी

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेकपा एमालेकी केन्द्रिय सदस्य नेत्रृ विन्दा पाण्डेले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा उपमहासचिवमा उम्मेदवारी दिने भएकी छन् ।

उपमहासचिवमा योग्न भएको भन्दै प्रतिनिधि सभाकी सांसद नेत्रृ पाण्डेले भोलीबाट चितवनमा सुरु हुने महाधिवेशनमा आफूले उपमहासचिवमा लड्ने बताएकी हुन् ।

‘म पार्टीको उपमहासचिवका लागि योग्य छु,’ सहमति गरेर मनोनयनको व्यवस्था नै नगरे अर्को कुरा नत्र म उपमहासचिवमा उम्मेदवारी दिन्छु।’ नेत्रृ पाण्डेले भनीन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर