पुर्व प्रेमि सलमान खान र रणबिर कपुरले पाएनन कैटरिनाको बिहेको निम्तो — OSNepal

पुर्व प्रेमि सलमान खान र रणबिर कपुरले पाएनन कैटरिनाको बिहेको निम्तो

LC (KTM) December 05, 2021 0

बलिउड अभिनेता बिक्की कौशल तथा कट्रीना कैफको बिबाह कार्यक्रम डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने छ । फोर्ट सिक्स सेंसेसमा एकदमै जोड तोडका साथ बिबाहको तयारी चलिरहेको छ । सामाजिक सञ्जालमा आएको खबर अनुसार सलमान खान लाई कट्रीनाको तर्फ बाट अहिले सम्म बिबाहको निम्तो आएको छैन ।

सलमान खान तथा उनको परिवार मात्रै हैन कट्रीनाको आफ्नो भुपु ब्वाइफ्रेण्ड रणबीर कपुरलाई समेत बिबाहको निम्तो पठाइएको छैन । कट्रीना सुरुवात देखी नै एकदमै प्रोफेश्नल रहदै आएकी छिन् । रणबीर कपुर संगको ब्रेकअप पछि पनि कट्रीनाले फिल्म जग्गा जासुस को शुटिंग पुरा गरेकी थिईन् । साथै रणबीर संगै बसेर उनले अन्र्तबार्ता समेत दिएकी थिईन् । कट्रीनाको बिबाहमा रणबीर कपुरलाई बोलाउने अनुमान गरिएको थियो ।

कट्रीनाले भने दीपिका पादुकोण तथा रणबीर सिंहको बिबाहको रिसेप्शनमा सहभागिता जनाएकी थिईन् । जबकी बचना ए हसिनो को दौरानमा दुबै बीच एकदमै धेरै खटपट भएको थियो । कट्रीनाले पर्सनल र प्रोफेश्नल दुबै लाईफ लाई एकदमै अलग राखेकी थिईन् । तर कट्रीनाले सलमान खान तथा उनको परिवारलाई जयपुरमा हुने बिबाहमा भने निमन्त्रणा पठाएको बताइएको छ । कट्रीनाले सलमान तथा उनको बहिनीहरुलाई औपचारीक रुपमा निमन्त्रणा पठाइसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर