पेरिसको आइफिल टावर अगाडी चर्चित गायिका नेहा कक्कड र रोहनप्रीतको लिप किस — OSNepal

पेरिसको आइफिल टावर अगाडी चर्चित गायिका नेहा कक्कड र रोहनप्रीतको लिप किस

LC (KTM) November 23, 2021 0

बलिउडकी चर्चित गायिका नेहा कक्कड अक्सर गरेर सामाजिक सञ्जालमा एकदमै सक्रिय ने देखिने गरेकी छिन् । उनले आफ्नो पर्सनल देखी लिएर प्रोफेश्नल लाइफका कुराहरु सामाजिक सञ्जाल मार्फत शेयर गरिनै रहेकी हुन्छिन् । उनका पति रोहनप्रीत पनि नेहालाई भरपुर साथ दिईरहेको फ्यानहरुले देख्न पाएका छन् ।

नेहा र रोहनप्रीत बीचको माया देखेर फ्यानहरु एकदमै खुशी हुने गरेका छन् । कहिले आफ्नो पती रोहनप्रीत संग फन गरिरहेको त कहिल्यै झगडा गरेको भिडियो नेहाले हालिरहेकी हुन्छिन् । यसैक्रममा गायिका नेहा कक्कडले पति रोहनप्रीत सिंहसँगको तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छन् । यो जोडी पेरिस भ्रमणमा रहेको छ ।

उनले पेरिस भ्रमणका तस्वीरहरू इन्स्टाग्राममार्फत शेयर गरेकी हुन् । यी तस्वीरमा उनीहरू आइफिल टावरको अगाडि ‘किस’ गरिरहेको देख्न सकिन्छ । रोहनप्रीत र नेहा एक अर्कालाई किस गर्न मस्त देखिएका छन् उनले शेयर गरेको फोटोमा । रातो आउटफिटमा सजिएकी नेहा र सेतो आउटफिटमा रहेका रोहनप्रीतले टावर अगाडी लिप किस गरिरहेको देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर