प्रचण्डकी नातिनी स्मीता दाहालले गाइन् हिन्दी गीत, भिडियोमा भारतिय चर्चित मोडलसँग स्मीताको रोमान्स — OSNepal

प्रचण्डकी नातिनी स्मीता दाहालले गाइन् हिन्दी गीत, भिडियोमा भारतिय चर्चित मोडलसँग स्मीताको रोमान्स

LC (KTM) September 03, 2021 0

काठमाडौं- नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन् । गीतलाई अत्यन्तै मन पराइएको छ । गीतमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन् ।

केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन् ।जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् ।

गीतको भिडियोलाई राजिव एस. रुइयाले निर्देशन गरेका हुन् । स्मीता दाहाल प्रचण्डकी नातिनी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर