प्रचण्ड तालढुंगा जाने, चितवन नजाने — OSNepal

प्रचण्ड तालढुंगा जाने, चितवन नजाने

LC (KTM) November 26, 2021 0

काठमाडौं, १० मंसिर-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्ड शुक्रबार काभ्रेको तालढुंगा जाने भएका छन् ।

एमाले महाधिवेशनमा सहभागी हुन चितवन नजाने भएका उनी पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् ।

एमाले महाधिवेशनमा पार्टी अन्य नेतालाई पठाएर प्रचण्ड खानीखोला गाउँपालिकाको दोस्रो सम्मेलनमा सहभागी हुन तालढुंगा जान लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर