प्रदेश-२ का प्रदेश प्रमुख झाले पठाए यस्तो पत्र मुख्यमन्त्री राउतलाई — OSNepal

प्रदेश-२ का प्रदेश प्रमुख झाले पठाए यस्तो पत्र मुख्यमन्त्री राउतलाई

LC (KTM) June 13, 2021 0

काठमाडौं ३० जेठ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले पत्र पठाएका छन् । मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी नभएको विषयमा मुख्यमन्त्री राउतलार्य प्रदेश प्रमुख झाले पत्र पठाएका हुन् ।

पत्र मार्फत झाले यही जेठ २८ गते मुख्यमन्त्री राउतलाई प्रदेशभित्रको जनघनत्व र सामुदायिक उपस्थितिलाई सरकारभित्र प्रतिनिधित्व गराउन प्रदेश सरकारको जिम्मेवारी र दायित्व हुने बताएका छन् ।

प्रदशेमा अहिले रहेको ६ जना मन्त्रीमा एक जना पनि महिला नभएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर