प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारले सर्वोच्च देखि बालुवाटारसम्म मार्चपास गर्दै — OSNepal

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै बारले सर्वोच्च देखि बालुवाटारसम्म मार्चपास गर्दै

LC (KTM) November 25, 2021 0

काठमाडौं ९ मंसिर । नेपाल बार एशोसिएसनले आज बिहिबार सर्वोच्च अदालत देखि बालुवाटार सम्म मार्चपास गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराको राजीनामा मागद गर्दै साताव्यापी आन्दोलनको घोषणा गरेको बारले आज मार्चपास गर्ने भएको हो ।

दिउँसो २ बजेबाट गर्न लागिएको मार्च पासमा नागरिक समाजका सदस्यहरू, विभिन्न पेसाकर्मी सहभागी हुने बारले जनाएको छ । जवराको राजीनामा माग गर्दै सर्वोच्च देखि बालुवाटार सम्म पार्चपास गरिने भएको छ ।

कात्तिक १४ गतेबाट सुर भएको बारको विरोध प्रदर्शन अहिले पनि जारी रहेको छ । यता जवराले भने पेशी तोक्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर