प्रधानन्यायाधीश जबराले भने - म बिदामा बस्दिन — OSNepal

प्रधानन्यायाधीश जबराले भने – म बिदामा बस्दिन

LC (KTM) December 02, 2021 0

काठमाडौं १६ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफु बिदामा नबस्ने जानकारी गराएका छन् ।

भोली शुक्रबार अस्पतालबाट डिस्र्चाज भई घर फर्किने बताएका उनले आफु बिदामा नबस्ने जानकारी दिएका हुन् ।

एक न्यायाधीशसँग टेलिफोनमा कुरा गर्दै जवराले आफ्नो स्वास्थयमा सुधार आएकाले आपु बिदामा नबस्ने बताएका हुन् ।

गत सोमबार कोरोना संक्रमण भएपछि सोही दिन साँझदेखि बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालमा जबरा भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर