प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दै आएका यी पाँच न्यायाधीश भोलीबाट नियमित आफ्नो काममा फर्किने — OSNepal

प्रधानन्यायाधीश जवराको राजीनामा माग गर्दै आएका यी पाँच न्यायाधीश भोलीबाट नियमित आफ्नो काममा फर्किने

LC (KTM) November 15, 2021 0

काठमाडौं २९ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग गर्दै आएका पाँच न्यायाधीशहरु भोलीबाट नियमित आफ्नो काममा फर्किने भएका छन् ।

बन्दीबाहेकका इजलास बाहेक सबै इजलास वष्हिकार गर्दै आएका सर्वोच्चका १९ न्यायाधीशमध्ये तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोज शर्मा र कुमार चुडालले भोलिदेखि नियमित काममा फर्किने भएका हुन् ।

गोला प्रथा लागु भए आफ्नो नियमित काममा फर्किने बताएका हुन् । पाँच न्यायाधीश मध्ये एक न्यायाधीशले भने आफुहरु फुर्लकोटको बैठकबाहेकका छलफलमा सहभागी नहुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर