प्रधानन्यायाधीश जवरामाथि महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्ने — OSNepal

प्रधानन्यायाधीश जवरामाथि महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्ने

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । वरिष्ठ अधिवक्ता ओम प्रकाश अर्याललले “वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पदमा बसिरहने नैतिक आधार गुमाइ सकेको बताएका छन् ।

अर्यालले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानन्यायाधीश जवराको पदीय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनुपर्ने बताएका उनले महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्नेतर्फ आग्रह समेत गरेका छन् ।

उनले भनेका छन् , “वर्तमान प्रधानन्यायाधीशले पदमा बसिरहने नैतिक आधार गुमाइ सक्नु भएको छ । अब उहाँको पदीय हैसियतको जनस्तरबाट पनि अवज्ञा हुनु पर्दछ । राजीनामा वा महाअभियोगको मागसहित नागरिक प्रदर्शन कार्यक्रम घोषणा गर्नेतर्फ सोचौं,”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर