प्रधानन्यायाधीस जवराको विरुद्ध सम्पत्ति छानबिनको माग सहित सम्पत्ति शुद्धीकरण विभागमा उजुरी — OSNepal

प्रधानन्यायाधीस जवराको विरुद्ध सम्पत्ति छानबिनको माग सहित सम्पत्ति शुद्धीकरण विभागमा उजुरी

LC (KTM) December 26, 2021 0

काठमाडौं ११ पौष । प्रधानन्यायाधीस चोलेन्द्र सम्शेर जवराको राजीनामा माग भइरहेको बेला सम्पत्ति छानबिनको माग सहित सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेको छ ।

नागरिक अभियान्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश जवराको सम्पत्ति खोजबिन र अनुसन्धान मागर्नुपर्ने माग सहितको ५ बुँदे उजुरी सम्पक्ति सुद्दिकरण विभागमा दर्ता भएको छ ।

सम्पत्ति खोजबिनको माग सहित शुद्धीकरण विभागमा डा गोविन्द केसी, नारायण वाग्ले, खगेन्द्र संग्रौला, मोहना अन्सारी र अधिवक्ता ओमप्रकाश अर्याल लगायत उपस्थित भएका छन् ।

विगत डेढ महिना देखि जवजरा विरुद्ध सर्वोच्च परिसरमा बारले आन्दोलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर