प्रधानन्यायाधीश जवराले बोलाएको फुलकोर्ट बैठक सुरु — OSNepal

प्रधानन्यायाधीश जवराले बोलाएको फुलकोर्ट बैठक सुरु

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले बोलाएको फुलकोर्ट बैठक केहि बेर अगाडी सुरु भएको छ ।

उक्त फुलकोर्ट बैठकमा प्रधानन्यायाधीश जवरासँग अशन्तुष्ट सर्वोच्चका १८ न्यायाधीशहरुको पनि सहभागिता रहेको सर्वोच्चले जनाएको छ ।

बैठकमा नियमावलीको नियम २० मा रहेको प्रधानन्यायाधीशले पेसी तोक्ने सम्बन्धी व्यवस्था परिवर्तन गरी गोलाप्रथाबाट पेसी तोकिने व्यवस्था फुलकोर्टले स्वीकृत  गरिने   बताइएको  छ  । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर