प्रधानमन्त्री ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु' — OSNepal

प्रधानमन्त्री ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु’

LC (KTM) May 10, 2021 0

काठमाडौं २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले संसदमा विश्वासको मत लिन्छु भनेपछि मात्र माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य गरेको बताएका छन् ।

आज सोमबार संसदमा सम्बोधन गर्ने क्रममा ओलीले आफु छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु भन्दै चेतावनी समेत दिएका छन् ।ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’ सरकार प्रति माओवादी केन्द्रको सुदृढ समर्थन रहेकोले विश्वासको मत लिन्छु भनेपछि मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताएका हुन् ।उनले भने, ‘सरकारलाई कति सुदृढ समर्थन रहेछ । समर्थन फिर्ता लिनुभएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर