प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबिच भेटवार्ता हुँदै, सहमत भए तत्काल मन्त्रिपरिषद् पुर्नगठन — OSNepal

प्रधानमन्त्री ओली र जसपाका अध्यक्ष ठाकुरबिच भेटवार्ता हुँदै, सहमत भए तत्काल मन्त्रिपरिषद् पुर्नगठन

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने भएका छन् । आज दिउँसो १ बजे भेट्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार जसपा आज नै सरकारमा जाने विषयमा छलफल गर्न भेटवार्ता हुन लागेको हो । आज सहमति जुटे तत्काल मन्त्रिपरिषद् पुर्नगर्ठन हुने पनि स्रोतको दावी रहेको छ । सरकारमा जान सहमत भएको ठाकुर पक्षले ओलीलाई निरन्तर साथ दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर