प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नभएको प्रचण्डको दावी — OSNepal

प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नभएको प्रचण्डको दावी

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु प्रधानमन्त्री नभए पनि गठवन्धनमा आफु शक्त्तिशाली भएको दावी गरेका छन् ।

बुधबार महोत्तरीमा आयोजित एक कार्यक्रममा सहभागी भएका अध्यक्ष प्रचण्डे यस्तो दावी गरेका हुन् ।

आफु शक्तिशाली भएकै कारण विकास निर्माण कार्यमा कुनै समस्या नहुने बताएका उनले उक्त कार्यक्रममा भने, ‘म मधेशको जंगल र जमिन संरक्षणका लागि कुनै कसर बाँकी राख्ने छैन ।’

तराई मधेशमा ऊर्जा र सिँचाइका लागि काम गर्ने बताएका उनले सिँचाइको राम्रो व्यवस्था गर्न आफू लागिपरेको दावी समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर