प्रेम विबाह गरेको छोटो समयमा नै पतिले पत्निलाई धोका दिएर अर्कै युवतीसँग भागेपछि — OSNepal

प्रेम विबाह गरेको छोटो समयमा नै पतिले पत्निलाई धोका दिएर अर्कै युवतीसँग भागेपछि

LC (KTM) January 04, 2022 0

काठमाडौँ । अन्तरजातिय विबाह गरेको १ वर्ष नपुग्दै श्रीमान् दिपेश सुनुवारले पत्नि रोजीना खड्का सुनारलाई धोका दिएर गाउँकै अर्कै युवती लिएर फरार भए ।

लामो समयसम्म पति फरार भएपछि पति दिपेशको खोजीमा रोजिना र रोजीनाकी सासु आमाले समय लगाएर खोजी गर्दा पनि फेला नपरेपछि मिडियामा आएकी रोजिनालाई ठूलो सफलता मिलेको छ । जिल्ला प्रहरी कार्यालय सिमरामा पटक पटक जाँदा पनि फेला नपरेका दिपेश अन्तत भारत पस्ने क्रममा काँकडभित्ताबाट समातिएका छन् ।

परस्त्रीसँग समातिएका दिपेशलाई प्रहरीसहितको टोली समातेर अहिले सिमराको प्रहरी चौकीमा थुनामा राखेर अनुसन्धान गरिएको छ । पतिलाई गाउँकै एक युवतीले आफ्नो माया जालमा पारेर आजको यो अवस्था आएको रोजिनाले बताइन् । हेर्नुहोस् भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर