बजेट भाषणको अघिल्लो दिन आज ओलीले सम्बोधन गर्दै — OSNepal

बजेट भाषणको अघिल्लो दिन आज ओलीले सम्बोधन गर्दै

LC (KTM) May 28, 2021 0

काठमाडा्रँ १४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्ने भएका छन । पधनमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले दिएको जानकारी अनुसार आज दिउँसो चार बजे ओलीले सम्बोधन गर्ने भएका हुन् ।

भोली आर्थिक वर्ष २०७८ /०७९ को बजेट ल्याउने दिन भएपनि बजे भने अध्यादेशमा र्फत ल्याउने तयारी भइरहेको छ । यता विज्ञहरुले भने यस्तो समयमा पुरक बजेट ल्याए हुन्छ भन्दै सुझाव दिएका छन् । बजे ल्याउनु भन्दा एक हप्ता अगाडी संसद विघटन गरेपछि चौतर्फी आलोचना आइरहेको बेला ओलीले आज सम्बोधन गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर