बलिउडका किंग शाहरुख खानले आलिया संग मागे काम , आलिया भईन नर्भस — OSNepal

बलिउडका किंग शाहरुख खानले आलिया संग मागे काम , आलिया भईन नर्भस

LC (KTM) July 04, 2021 0

बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो फिल्म डार्लिंग्स को शुटिंग सुरु गरेकी छिन् । यसैक्रममा आलियालाई बलिउडका किंग शाहरुख खानले शुभकामना समेत दिएका छन् । साथै उनले आलिया लाई आफ्नो अघिल्लो प्रोडक्शनका लागि कास्ट गर्न समेत अनुरोध गरेका छन् ।

फिल्म डार्लिंग्स लाई आलियाको आफ्नो प्रोडक्सन हाउस सनसाईन प्रोडक्सनले बनाई रहेको छ । यो बतौर प्रोड्युसर उनको पहीलो फिल्म हो । उसैले शाहरुख खानको आफ्नो प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेन्मेन्ट संग डार्लिंग्सको प्रोड्युस गरिरहेको छ ।

शाहरुखले नै आलिया संग मागे काम

डार्लिंग्सको सेटबाट आलिया भट्टले आफ्नो पहिलो दिनको तस्बिर शेयर गरेकी छिन् । उनले बताएकी छिन् कि आफ्नो हरेक फिल्म गर्नुभन्दा अघि नर्भस हुन्छीन् । यसैबेला शाहरुख खानले आलिया भट्टको ट्वीटको जवाफ दिदै लेखेका छन्– यो प्रोडक्सन पछि प्लीज मलाई आफ्नो अघिल्लो प्रोडक्सनमा साईन गराउनु छोटु । म शुटको लागि समयमै आउँछु अनि धेरै प्रोफेशनल पनि रहनेछु प्रमिस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर