बलिउडकी यि नायिका जस्ले सार्वजनिक स्थलमै पेन्टको बटन खोल्न थालेपछि भयो बबाल — OSNepal

बलिउडकी यि नायिका जस्ले सार्वजनिक स्थलमै पेन्टको बटन खोल्न थालेपछि भयो बबाल

LC (KTM) January 11, 2022 0

आफ्नो फेसन सेन्स र बिभिन्न स्टाइलका कारण सामाजिक सञ्जालमा परिचित उर्फी जावेदले आफ्नो पछिल्लो फोटोसुटका केही तस्विर इन्स्टाग्राममा सेयर गरेकी छिन् । यी तस्बिरहरूमा उर्फीको फरक शैली देख्न सकिन्छ। उर्फीले फोटोमा गुलाबी ब्राको साथ ब्राउन प्यान्ट लगाएकी छिन् ।

रमाइलो कुरा के छ भने फोटोशूट गर्दा उर्फीले प्यान्टको बटन खुल्ला राखेकी छिन् । यस्तो अवस्थामा नायिका पनि ट्रोलको निशानामा परिन् । यस सम्पूर्ण पोशाकको साथ, उर्फीले गुलाबी हुप्स, ब्राउन लिपस्टिक र न्युड मेकअप गरेकि छिन् । कपाल आधा पोनीटेल र आधा खुला लुकमा राखिएको छ।

उनको यो फोटोसुटलाई लिएर एक प्रयोगकर्ताले लेखेका छन्–दीदी, तपाईको चेन खुल्ला छ।ू अर्का प्रयोगकर्ताले लेखेका छन– ‘हेर लेटर बक्स खुला छोडियो। उर्फी जावेद आफ्नो आउटफिट र फेसन स्टाइलका कारण अक्सर ट्रोलको निशानामा आउने गर्छिन् । आजकल उर्फी चण्डीगढमा छिन् ।

त्यहाँ उनको फोटोसुट दुई दिनसम्म चल्ने छ । उर्फी धेरै प्रोजेक्टमा नदेखिए पनि आफ्नो बोल्ड र सिजलिंग लुक्सका कारण उर्फी निरन्तर चर्चामा रहन्छिन् । आजकाल उर्फी जावेद त्यो सेलिब्रेटी बनेकी छिन्, जसको फ्यानसँगै ट्रोलर पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर