बलिउडमा अभिनेत्री प्रियंकाले लगाएको ज्याकेटको चौतर्फि चर्चा — OSNepal

बलिउडमा अभिनेत्री प्रियंकाले लगाएको ज्याकेटको चौतर्फि चर्चा

LC (KTM) August 16, 2021 0

बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसको अन्दाज सबैभन्दा युनिक रहने गर्दछ । उनी जहिल्यै अलग अलग स्टाईलमा देखिने गरेकी छिन् । उनको फैशन र लुक्सलाई मन नपराउने कोही हुदैनन् ।

यस पटक भाईरल भएको छ उनको आउटफिट भारतीय तथा वेस्टर्न मिक्स गरिएको भर्जनको । अहिले एउटा तस्बिर उनको भाईरल भएको छ । जसमा निक जोनसको हात थामिरहेको देखिन्छ ।

त्यो तस्बिरमा उनले हिन्दुकी देबी काली माता को प्रिन्टवाला ज्याकेट पहिरीएकी छिन् । उक्त ज्याकेटको बीचबीचमा देबी कालीको अनुहार बनाइएको छ ।

वेस्टर्न ड्रेसलाई भारतीय टच दिएर उनले भारतीय फ्यानको दिल जितेकी छिन् । यो फोटो अहिले सामाजिक सञ्जालमा खब भाईरल भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर