बलिउडमा आउनुभन्दा पहिला यस्ती देखिन्थिन् यि चर्चित अभिनेत्री,तस्विरमा झटं हेर्दा पत्यार लाग्दैन् — OSNepal

बलिउडमा आउनुभन्दा पहिला यस्ती देखिन्थिन् यि चर्चित अभिनेत्री,तस्विरमा झटं हेर्दा पत्यार लाग्दैन्

LC (KTM) November 17, 2021 0

एजेन्सी- फिल्म ‘बाज़ीग’रबाट बलिउडमा डेब्यु गरेकी चर्चित नायिका हुन् शिल्पा शेट्टी । उनको जन्म जुन ८, १९७५ मा भारतमा भएको हो । उनले फिल्म बाज़ीगरबाटनै आफ्नो करीयर अगाडि बढाएकी हुन् । शिल्पाले पहिलो फिल्मबाटनै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनको त्यो फिल्म बक्स अफिसमा राम्रै चलेको पनि थियो ।

उनले फिल्म बॉलीवुड, कॉलीवुड, तेलुगु मा अभिनय गरीसकेकी छिन् । तर इंडस्ट्रीमा आउनु भन्दा पहिला उनि यस्ति थिएनन् जस्तो अहिले विलकुलै फरक रहेकी छिन् । बलिउडमा उनको नाम धेरै अभिनेता सँग जोडिएको थियो उनि प्रेमका कारण पनि चर्चामा रहने गर्दछिन् । वास्तवमा बलिउड एक्ट्रेसमा अघिल्लो केहि समयदेखि प्लास्टिक सर्जरी मार्फत सुन्दरता देखाउनेको निकै क्रेज छ । पहिला भन्दा उनि अहिले धेरै परिवर्तन भएकी छिन् । जुन तस्विरमा झटं हेर्दा पत्यार लाग्दैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर