बलिउडमा राम्रो सफलता हात नपरे पछि धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएकी यि हुन् सुन्दरी नायिकाले — OSNepal

बलिउडमा राम्रो सफलता हात नपरे पछि धनाड्यहरुसँग विवाह गरी भाग्य चम्काएकी यि हुन् सुन्दरी नायिकाले

LC (KTM) November 17, 2021 0

एजेन्सी -फिल्म कोई मेरे दिल सौ पूछे से बाट बलिउडमा डेब्यु गरेकी बलिउड चर्चित नायिका हुन् ईशा देओल । उनले पहिलो फिल्म कोई मेरे दिल सौ पूछे से २००२ मा अभिनय गरेकी हुन्।

उनि बलिउडकी एक ससफल अभिनेत्र िसमेत रहेकी छिन् । उनको जन्म जन्म २ नवम्बर १९८१ मा भारतमा भएको थियो । उनले आफ्नो करियर पहिलो फिल्मबाट नै गरेकी हुन् । पहिलो चलचित्रबाटनै उनले धेरै फ्यान कमाउन सफल भएकी थिइन् । ईशा देओल हेमा मालिनी र धर्मेन्द्रकी छोरी समेत रहेकी छिन् ।

उनको २००४ को चलचित्र धूम से ले पनि उनिकै राम्रो व्यपार गर्ने सफल भएको थियो । उनले सन् २०१२ मा व्यवसायी भारत तख्तानीसँग विवाह गरेकी थिइन्। उनि पछिल्लो समय त्यति पर्दामा देखिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर