बषौ वित्दा पनि पत्ता लागेन चलचित्र 'गजनी'की नायिका जिया खानको निधको कारण — OSNepal

बषौ वित्दा पनि पत्ता लागेन चलचित्र ‘गजनी’की नायिका जिया खानको निधको कारण

LC (KTM) November 17, 2021 0

एजेन्सी- बलिउड चर्चित अभिनेत्री हुन् जिया ख़ान । उनको जन्म २० फरवरी, १९८८ मा भारतमा भएको हो । उनको असलि नाम भने नफीसा खान रहेको थियो । उनि एक सफल अभिनेत्री रहेकी छिन् ।

उनले धेरै फिल्मा अभिनय गरेकी छिन् । उनको २००८मा बनेको फिल्म ‘गजनी,मा पनि अभिनय गरेकी छिन् । उनको अन्तिम फिल्म २०१० मा आएको हाउसफुल थी रहेको छ । उनले चर्चित नायक अमिताभ बच्चनसँग पनि फिल्म ‘निस्शब्द’ मा अभिनय गरेकी छिन् । ‘निस्शब्द फिल्मबाट नै धेरै फ्यान कमाउन सफल भएकी हुन् । उनको निधन २०१३मा भएको हो ।

खानको निधन पनि कम शंकास्पद रहेको थियो । वास्तवमा उनले आफ्नो ज्यान आफै लिएको समेत बताउने गरिन्छ। धेरैले त उनको निधन उनका प्रेमि सूरज पंचोलीको हात रहेको बताउने गरेका छन् । प्रेमि सूरजकै कारणले गर्दा उनले संसार छाड्नु परेको समेत बताउने गर्दछन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर