बहुप्रतिक्षित फिल्म ‘प्रेम -गीत ३’ चार करोड भारतीय आइसीमा भारतमा बिक्री — OSNepal

बहुप्रतिक्षित फिल्म ‘प्रेम -गीत ३’ चार करोड भारतीय आइसीमा भारतमा बिक्री

LC (KTM) November 17, 2021 0

काठमाडौं- बहुप्रतिक्षित फिल्म ‘प्रेम -गीत ३’ चार करोड भारतीय आइसीमा भारतमा बिक्री भएको छ । फिल्मलाई ‘इम्पोसिबल फिल्म्स’ भारतले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको निर्माता सन्तोष सेनले बताए । उक्त कम्पनीले सन्तोषलाई बाँकी फाइदाको ३० प्रतिशत रकम उपलब्ध गराउने छ ।

साथै अब भारतका थिएटर र ओटिटिको एमजीमार्फत प्रेम गीत प्रदर्शन हुने छ ।फिल्ममा अभिनेता प्रदीप खड्का, डेब्यु नायिका क्रिस्टिना गुरुङ , सुनिल थापा लगायत कलाकारहरूको अभिनय रहेको छ ।

फिल्म निर्देशक तथा निर्माता सन्तोषको महत्वकांंक्षी प्रोजेक्ट रहेको यो फिल्म पोहोर साल नै प्रदर्शनमा ल्याउने तयारी रहेपनि कोरोना कारण फिल्म प्रदर्शन हुन सकेको थिएन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर