बाटोमा हिँडिरहेको अवस्थामा सन्दिप थापा पेस्तोलसहित पक्राउ — OSNepal

बाटोमा हिँडिरहेको अवस्थामा सन्दिप थापा पेस्तोलसहित पक्राउ

LC (KTM) November 17, 2021 0

काठमाडौं १ मंसिर । कटुवा पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही जिल्लाको तिलोत्त नगरपालिका0१४ बिन्दुनगर बस्ने २८ वर्षीय सन्दिप थापा रहेका छन् ।

वडा प्रहरी कार्यालय भैरहवा र प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले तिलोत्तमा नगरपालिका-१४ दुर्गानगरबाट पेस्ताल सहित थापालाई मंगलबार पक्राउ गरेको हो ।

बाटोमा हिँडिरहेको अवस्थामा फेला परेका थापामाथि थप अनुशन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर