बालबीरकी अभिनेत्री अनुष्का सेनको फोटोले मच्चायो हंगामा , ब्याकलेस ड्रेसमा देखिईन् बोल्ड — OSNepal

बालबीरकी अभिनेत्री अनुष्का सेनको फोटोले मच्चायो हंगामा , ब्याकलेस ड्रेसमा देखिईन् बोल्ड

LC (KTM) November 28, 2021 0

बालबीर सिरियलकी पपुलर अभिनेत्री अनुष्का सेन मालदीवमा परिवार संग छुट्टि मनाई रहेकी छिन् । उनले आईल्याण्ड ट्रिपबाट कैयौ ग्ल्यामर्स तस्बीरहरु सार्वजनिक गरेकी छिन् । अनुष्काले आफ्नो ब्याकलेस ड्रेसको फोटो शेयर गरेर फ्यानहरु माझ एकदमै चर्चा बटुल्न सफल भएकी छिन् । उनको मालदीव भ्याकेसनको फोटोहरुले इन्टरनेटमा हंगामा मच्चाईरहेको छ ।

अनुष्का ब्याकलेस ड्रेृसमा समुन्द्र किनारमा पोज दिईरहेको देख्न सकिन्छ । उनी समुन्द्र तिर फर्किएर बसेकी छिन् । नीलो आकाश तथा नीलो समुन्द्रको बीचमा सेतो बालुवा माथि अनुष्का बसेकी छिन् । उनको त्यहाँको प्रकृतिको आनन्द लिएर बसेकी छिन् । उनको यो फोटोलाई धेरै फ्यानहरुले मन पराएका छन् ।

उनको यो फोटो एकदमै शानदार रहेको दर्शकहरुको प्रतिक्रिया रहेको छ । त्यस्तै उनले नीलो ड्रेसमा हट पोजका साथ वुडन पुलमा खिचाएको फोटो पनि निक्कै चर्चित बनेको छ । अनुष्काले २००९ मा घर घर खेली सिरियल बाट अभिनयमा डेब्यु मारेकी थिईन् । पछि बालबीर बाट उनी एकदमै हिट भएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर