बालुवाटारमा जारी सत्ता गठबन्धन दलको बैठक सम्पन्न — OSNepal

बालुवाटारमा जारी सत्ता गठबन्धन दलको बैठक सम्पन्न

LC (KTM) August 08, 2021 0

काठमाडौं २४ साउन । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी सत्ता गठबन्धन दलको बैठक सम्पन्न भएको छ ।

बिहान ११ बजेबाट सुरु भएको बैठक अहिले केहि बेर अगाडी मात्र सम्पन्न भएको हो ।
बैठकमा आज सार्वजनिक गरिने भनिएको सरकारको न्युनतम साझा कार्यक्रमको विषयमा समेत छलफल भएको थियो आज अपरान्ह्र चार बजे सिंहदरबारबाट साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वको ७ सदस्यीय कार्यदलले शुक्रबार ने प्रधानमन्त्री शेरबहादुर देउवालगायत शिर्ष नेताहरुलाई नीति तथा कार्यक्रमको प्रतिवेदेन बुझाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर