बिकिनीमा अभिनेत्री मौनी रायको हट पोज, सुमन्द्री किनारमा देखिईन् सेक्सी लुक्समा — OSNepal

बिकिनीमा अभिनेत्री मौनी रायको हट पोज, सुमन्द्री किनारमा देखिईन् सेक्सी लुक्समा

LC (KTM) November 19, 2021 0

टेलिभिजनको नागिन तथा मस्ट ग्ल्यामर्स डीवा मौनी राय आफ्नो फ्यानहरुलाई आफु तिर आकर्षित गर्न कुनै कसर छोड्दिनन् । मौनी अक्सर आफ्नो सुपर सिजलिंग फोटो शेयर गरेर फ्यानहरुको मन मुटुमा राज गर्न सफल भएकी छिन् । उनको हरेक फोटो एकदमै हट हुने गरेका छन् । हालै मौनीको नयाँ बिकिनी वाला फोटोले इन्टरनेटको तापमान नै बढाएको छ ।

मौनीले आफ्नो इन्ष्टाग्राम ह्याण्डलमा कालो तथा पहेलो बिकिनीमा आफ्नो केही सेक्सी फोटोहरु शेयर गरेकी छिन् । उनी कालो बिकिनीमा समुन्द्रको किनारमा एकदमै रिल्याक्स मोडमा सेक्सी लुक्समा बसेको देख्न सकिन्छ । उनी कालो बिकिनीमा एकदमै हट र आकर्षक देखिएकी छिन् । मौनीले आफ्नो उक्त फोटोमा आफ्नो काखमा एउटा किताब पनि राखेको देख्न सकिन्छ ।

नेचुरल ग्लोइंग मेकअपमा मौनीको लुक्स एकदमै आकर्षक देखिएको छ । उनका हरेक फोटोले फ्यानको मुटुको धड्कन नै बढाई दिएको छ । मिलेको ज्यान, सुन्दर शरिरका साथ नसालु हेराईले जो कोही उनको तारिफ गर्न पछि परेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर