बिकिनीमा सनी लियोनीको ज्यानमारा फोटो सार्वजनिक , लेखेकी छिन्– स्वर्गमा एक अरु दिन — OSNepal

बिकिनीमा सनी लियोनीको ज्यानमारा फोटो सार्वजनिक , लेखेकी छिन्– स्वर्गमा एक अरु दिन

LC (KTM) September 09, 2021 0

बलिउडकै एकदमै सुन्दरी सनी लियोनी बितेका केही दिन यता आफ्नो मालदीव भ्याकेसनबाट लगातार एकदमै सुन्दर र लोभलग्दा तस्बीरहरु शेयर गर्न एकदमै तल्लीन रहेकी छिन् । सनी कुनै फोटोमा समुन्द्रको लहरको बीचमा आनन्द लिईरहेको देख्न सकिन्छ भने कुनै फोटोमा एकदमै रिल्याक्स गरीरहेको देख्न सकिन्छ ।

अहिले उनले बिकिनीमा रहेको आफ्नो नयाँ फोटो शेयर गरेकी छिन् । मालदीवको एकदमै कुल मौषम तथा शानदार लोकेशनका बीचमा सनी लियोनी ब्लु एण्ड व्हाइटवाला बिकिनीमा एकदमै हट एण्ड स्टनिंग देखिएकी छिन् । हावामा लहराईरहेको उनको खुल्ला कपाल तथा ब्लु कलरकै ठुलो सनग्लासमा सनीको लुक्स एकदमै ज्यानमारा देखीएको छ ।

उनको यो फोटोलाई हेरेर जो कोही लोभिने सहजै अनुमान गर्न सकिन्छ । सनीले फोटोमा एकदमै किलर पोज दिएकी छिन् । सनीको फोटोमा क्याप्सन लेखिएके छ – स्वर्गमा एक अरु दिन । फ्यानहरुले उनको यो फोटोमा जमेर प्रतिक्रिया दिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर