बिना मेकअप बिपाशा आफ्नो श्रीमानसंग यस्तो देखीईन् — OSNepal

बिना मेकअप बिपाशा आफ्नो श्रीमानसंग यस्तो देखीईन्

LC (KTM) November 17, 2021 0

एजेन्सी – बलिउड नायिका बिपाशा बसु हालै पति करण सिंह ग्रोवरको साथमा मुंबई मा देखिएका थिए । यसै दौरानमा बिपाशा बिना मेकप देखा परेकी थिईन् । उनी कोहोसंग फोनमा कुरा गरिरहेको देखिएकी थिईन् ।

बिपाशा यो पहिलो पटक हैन उनी कैयौ पटक बिना मेकपमा देखिएकी छिन् । उनी आफुलाई बिना मेकप कम्फर्ट फिल गर्छिन् ।

करण सिंह ग्रोवरले क्यामरामा कुल भएर पोज दिएका छन् । मुभी देव रिलीज भएको थियो । उक्त फिल्मले खासै चर्चा बटुल्न सफल भएन ।बिपाशा चाँही विवाह पश्चात कुनै पनि फिल्ममा देखिएकी छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर