बिहे गर्न ठिक्क परेका प्रेमि र रणबिर र आलिया यस्तो अबस्थामा फेला — OSNepal

बिहे गर्न ठिक्क परेका प्रेमि र रणबिर र आलिया यस्तो अबस्थामा फेला

LC (KTM) November 22, 2021 0

रणबीर सिंह तथा आलिया भट्ट अपकमिंग फिल्म रकी और रानी की प्रेम कहानीको शुटिंग गरिरहेका छन् । यसै सिलसिलामा उनीहरु दिल्लीमा रहेका छन् । हालै फिल्मको शुटिंग सेटको एक भिडियो एकदमै भाइरल भएको छ । जस भिडियोमा दुबै जना कलाकारको साथमा करण जोहर समेत दिल्लीको लाजपत नगरमा भेटिएका छन् ।

उनीहरु तीनै जना फिल्म शुटिंगको लागि लापत नगर पुगेका थिए । भिडियोमा देख्न सकिन्छ कि आलिया तथा रणबीर सिंहलाई आफुहरु बीचमा देखेपछि फ्यानहरु एकदमै खुशीले कराएका छन् । फ्यानहरुले पटक पटक हात हल्लाई रहेका थिए भने उनीहरुको नाम समेत उच्चारण गरिरहेका थिए ।

दुबै जना कलाकारले फ्यानहरुलाई हात हल्लाएर अभिभादन समेत फर्काएको भिडियोमा देख्न सकिन्छ । आलियालाई भिडियोमा फुल प्रिन्टेड सारी तथा खैरो कलरको सल ओढेको देख्न सकिन्छ । त्यस्तै रणबीर सिंहलाई रातो तथा कालो ज्याकेट र कालो पेन्टमा देख्न सकिन्छ । करण जोहरलाई पनि उनीहरुकै साथमा देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर