बुबा आमा खेतमा काम गरिरहेको बेला तीन वर्षीय बालक नहरमा डुब्दा घटनास्थलमै मृत्यु — OSNepal

बुबा आमा खेतमा काम गरिरहेको बेला तीन वर्षीय बालक नहरमा डुब्दा घटनास्थलमै मृत्यु

LC (KTM) November 18, 2021 0

काठमाडौं २ मंसिर । रौतहटमा एक बालकको नहरमा डुबेर ज्यान गएको छ । जिल्लाको देवाही गोनाही नगरपालिका–७ का अमोध पासवानका ३ वर्षका छोरा कुश पासवानको नहरमा डुबेर ज्यान गएको हो ।

बालकको बुबा आमा खेतमा काम गरिरहेको अवस्थामा बालक भने खेल्ने क्रममा नहरमा डुबेको हो । नहरमा डुबेको ति बालकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर