बेला बेलामा बेहोस हुने समस्या छ भने कपुर हुनेछ अचुक औषधी,यस्ता छन् अन्य फाइदाहरु — OSNepal

बेला बेलामा बेहोस हुने समस्या छ भने कपुर हुनेछ अचुक औषधी,यस्ता छन् अन्य फाइदाहरु

LC (KTM) December 29, 2021 0

काठमाडौ – हाम्रो नेपााली संस्कार अनुसार कपुर हरेक काममा प्रयोग हुनेगर्दछ । यसलाई हिन्दु परम्परा अनुसार प्राय पुजा आजामा नै बढि प्रयोग हुन्छ । कपुर दराजमा हाल्ने गरिन्छ । किनकि कपुर राख्दा कपडा किराले खान्न भनेर यसको प्रयोग गरन्निछ ।

तर कपुरका धेरै फाइदाहरु छन् । अदुवाको धुलो र मरीचमा कपुर मिसाएर हरेक दिन सेवन गर्नाले पुरानो खोकी ठिक हुदै जान्छ। निन्द्रा नलाग्ने र बेला बेलामा बेहोस हुने समस्या छ भने फुराएको हिङ्ग र कपुर मिसाएर गोलि बनाई सेवन गर्नाले निको हुदै जान्छ।

हैजा, आउँ लागेर हात खुट्टा चिसो भएमा सुद्द रक्सीमा कपुर मिसाई पानीमा राखेर खानाले शरिर तात्दै जान्छ। पाँच भाग कपुर र एक भाग गन्धक, मट्टीतेलमा मिसाएर मल्हम बनाइ नियमित लागाउनाले दाद आएको निको हुदै जान्छ।

कपुर स्वाभाविक रुपमै चिसो हुने भएकाले यासलाई पोलेको ठाउँमा लगाउनाले दुखाई कम हुदै जान्छ।कपुरलाई पानीमा मिसाएर सेवन गर्नाले पेट दुख्ने समस्या बाट समेत मुक्ति पाउन सकिन्छ साथै यसलाई रायोको तेलमा मिसाएर मालिस गर्नाले बाथ सम्बन्धि समस्याबाट मुक्ति पाउन सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर