भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी की’बाट रातारात चर्चामा आएकी सुन्दरी नायिका श्वेता तिवारीले गरिन रातमा भिडियो कल अन गरेर सुतेको रहस्य — OSNepal

भारतिय टिभि सिरियल ‘कसौटी जिन्दगी की’बाट रातारात चर्चामा आएकी सुन्दरी नायिका श्वेता तिवारीले गरिन रातमा भिडियो कल अन गरेर सुतेको रहस्य

LC (KTM) December 26, 2021 0

काठमाडौं। ‘कसौटी जिन्दगी की’बाट ठूलो चर्चा पाएकी भारतीय चर्चित नायिका श्वेता तिवारीको अहिले पनि बेला बेलामा चर्चा हुने गरेको छ ।हाल सुटिगंका क्रममा केपटाउनमा रहेकी यि सुन्दरीले ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलीन् ।

टेलिभिजन शो ‘खतरों के खिलाडी’ को सुटिङका लागि त्यहाँ गएकी यि चचिृत अभिनेत्रीले आफ्ना दुई सन्तान पलक र रेयांशबाट केही समयका लागि तटाढा भएको समयमा ‘रातमा हामी भिडियो कल अन गरेर सुत्ने गरेको रहस्य खोलेकी हुन् ।

भारतीय मिडियासँगको कुराकानीका क्रममा उनले उनले आफूले हरेक स्टन्ट गर्नुभन्दा पहिले र गरिसकेपछि छोरीसँग कुरा गर्ने बताइन् । कुराकानीका क्रममा उनले खतरों के खिलाडी पनि श्वेताले फेरि फिक्सन विधाका शोमा काम गर्ने योजना रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर