भीम रावललाई पराजित गर्दै ओली एमाले अध्यक्षमा विजयी, कसले कति मत पाए हेर्नुहोस् — OSNepal

भीम रावललाई पराजित गर्दै ओली एमाले अध्यक्षमा विजयी, कसले कति मत पाए हेर्नुहोस्

LC (KTM) November 30, 2021 0

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी ओली फेरी पनि भारी मतले बिजयी भएका छन् । ओलीले भीम रावललाई भारी मतले पराजित गर्दा भीमको भने लज्जास्पद हार भएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेकोमा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन् । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम तत्कालै आएको निर्वाचन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर